Into the Clouds
from nowhere to everywhere ......
Pages
Home
Alchhi Nepali
View...Review
About Me
Monday, September 24, 2018
तिमी पनि
भन्दिन्छु सबै
एकदिन -
लुकाएका, डराएका , लजाएका
कथा ति सबै
नआँटेका,
आँट
नभएका,
होश हराएका
हलुका भई चंगा झैँ -
मेरो भारमा -
तिम्रो भार
पनि हराउँछ कि अनि
थोरै सहि,
मुस्कुराउछौँ कि- तिमि पनि।
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)