म उज्ज्वल , म शान्त
म विशाल ?
चुपचाप म,
हो मा हो - म ।
म वैराग, म अैठन, म सकस
म नाँइ ?
म विद्रोही, अनावश्यक, म भय ?
भय हि सहि
म चट्टान, म मुसो
म पागल, म प्रेमी
म चरा, विरङ्गी
म एक्लो तर म
म!
म:
Sunday, August 18, 2019
Saturday, August 17, 2019
माया!
भरे भरे
सम्झिएउ मलाई
छायाँ सरि तिमि,
सताई।
बिलाएक सपना ति - ब्युत्याँई,
भरे भरे
आँखा रसाई
सम्झिएउ मलाई !
Saturday, August 3, 2019
dear lovers !
Friday, August 2, 2019
the dark the depression
Don't act!
Yes you can
No you cant!
Yes you can
No you cant!
Act on it please
who would, if you would not
oh Yes! I did
Oh Ain't that good?
Yes it...oh wait No,
Back to -
-darkness
-darkness
Act-
- common
- now!
- common
- now!
No, I can't
One day you have it
the next you don't
scream it
push it now
It ain't leaving you, never
No, it won't
निरन्तर !
गुम्सिएर म, मेरो र मलाई
उम्किन आफैभित्रबाट गाह्रो छ।
एक छेउ पल्टाएर हेर्छु
उत्साह, उमङ्ग देख्छु
तर हर्ष यति कि
फेरी पनि भय नै देख्छु।
भित्र , भित्र
धेरै भित्र
एउटा बाकसमा म- भित्र, बाहिर, भित्र
एउटा बाकसमा म- भित्र, बाहिर, भित्र
सुन्दैन कोहि, सुनाउँदिन म
हर्ष मात्र साटिन्छन् यहाँ,
अनि ओइलाउँछु म
आफै भित्र , भित्र भित्रै। .
Subscribe to:
Posts (Atom)